प्रमोसनमा चलचित्र ‘रोज’

धरान, भाद्र १७ । गोपीकृष्ण मूभिज र आरोही इन्टरटेगमेन्टद्वारा निर्माण भएको चलचित्र ‘रोज’ अहिले प्रमोसनका क्रममा छ । यहि भदौ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको प्रमोसनको क्रममा निर्माण टिम आज धरान आइपुगेको थियो ।

चलचित्र एकपटक हेर्नै कथामा आधारित रहेको निर्माण पक्षको दावी छ ।

क्राइम थ्रीलर ड्रामा भनिएको यो चलचित्रमा प्रदीप खड्का, परमिताता राणा लगायतको कलाकारहरुको मुख्य भुमिका रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *