सरकारलाई जवाफ दिन सर्वाच्चको आदेश

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भाद्र १७ । तत्कालीन माओवादी सेनामा बाल सैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको विषयमा सर्वोच्च अदालतले सरकारलाई जवाफ दिन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आज गृह मन्त्रालयलाई कारण दिन आदेश गरेको हो ।
शुक्रबार विहान थाइल्याण्डको एक कार्यक्रममा भाग लिन जान लागेका विष्टलाई गृहमन्त्रालयले विमानस्थलबाट फर्काइदिएको थियो ।
के कारण आफूलाई विमानस्थलबाट फर्काइएको भन्दै विष्टले आफूलाई बिनाकारण फर्काइएको भन्दै सर्वाेच्च अदालतमा निवेदन हालेका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित