अभिनेत्री वर्षा राउत के मन पराउँदिनन् ?
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भाद्र १६ । अभिनेत्री विशेष गरी झुट बोल्ने मान्छेसँग हच्किन्छिन् । मित्रता होस या अन्य कुरा उनलाई केहीमा पनि झुट बोलेको मन पर्दैन । उनी अरु मात्र होइन आफैं पनि झुट बोल्न रुचाउँदिनन् ।
साथै उनी कामको समेत पक्का छिन् ।उनी आफ्नो जिम्मेवारी पूरा गर्ने मान्छेलाई मात्र मन पराउँछिन् ।
राउत सधैं अरुको कुरा काट्नेसँग टाढै रहन्छिन् । उनलाई मुखमा राम राम बगलीमा छुरा भएको मान्छे मन पर्दैन । उनी फेसबुकका आलोचनाबाट समेत आजित छिन् । सधैं उनी फेसबुकका प्रशंसा मात्र मन पराउँछिन् । उनलाई कुरै नबुझी कराएको र कसैलाई कुर्नु भनेको आफ्नो समय बर्बाद गरे जस्तै लाग्छ ।
साप्ताहिकबाट
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








