तनहुँमा पनि एनआइसी

तनहुँ, भाद्र १४ । संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासको पालना गर्दै आएको एनआइसी बैंकको साखा तनहु्ँ जिल्लाको डुम्रेमा पनि विस्तार गरिएको छ ।

एक कार्यक्रमकाबीच बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले आज यहाँ बैंकको बिस्तार गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै सञ्चालक बिष्टले बैंकलाई आमजनमानसमा प्रगाढ विश्वास, स्नेह बढाएको बताए । उनले आमजनताको विश्वासको कारण नै हालसम्म मुलु्कमा २४१ शाखा कार्यालयहरु विस्तार गर्न सफल भएको जानकारी दिए ।

हाल बैंकका २३८ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर र १८ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =