बिहिबारको विनिमय दर

काठमाडौँ, भदौ १४ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय १२ रुपैयाँ ६५ पैसा र बिक्रिदर १ सय १३ रुपैयाँ २५ पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ०७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २२ पैसा र बिक्रिदर ८२ रुपैयाँ ६६ पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रिदर ३१ रुपैयाँ १० पैसा छ ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रिदर ३० रुपैयाँ ८३ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३०० सय रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सबै हेर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =