कञ्चनपुर: पाँच घण्टाका लागि कर्फ्यु हटाइयो, स्थिती सामान्य बन्दै

२०७४ जेठ १५ गते

“
कञ्चनपुर, भदौ १० । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यु हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यु हटाइएको हो ।
दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो ।
पाँच घण्टाका लागि कर्फ्यु हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित