सांग्रीला बैंकको कार्यकारी प्रमुखमा श्रेष्ठ नियुक्त

२०७४ जेठ १५ गते

“
काठमाडौँ, ८ भदौं । बालुवाटारस्थित सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उनको योगदानको कदर गर्दै अधिकृतका रुपमा नियुक्त गरेको हो ।
श्रेष्ठ संखुुवासभा जिल्लाको चैनपुुरमा जन्मिएका थिए । उनले यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंक लि.को प्रमुुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी निभाइसकेका छन् ।
श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा इन्टिच्युटट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया ,नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उर्तिण गरेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित