ओलीको ‘फेरी तीज आयो बाबा’ (भिडियो सहित)

काठमाडौँ, ७ भदौ । लोकदोहरीका क्षेत्रमा उल्लेख्य सफलता कमाइसकेकी गायिका तथा नेकपाकी सांसद कोमल ओलीको ‘फेरी तीज आयो बाबा’ बोलको गीत सार्वजनिक भएको छ । स्वाभिमानी महिला समिति बाँसगढी बर्दियाको दोस्रो सन्देशमुलक गीतका रुपमा यो गीत आएको हो ।

तीजगीतका रुपमा आएको यो गीतमा बचत गर्ने बानीको विकास गर्न सन्देश दिइएको छ । गीतले आफ्नै देशमा युवालार्इ सहकारीमार्फत ऋण लिएर व्यवसाय सञ्चालन गर्न सन्देश दिन खोजिएको छ ।

भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://youtu.be/RPP1p_Zw6eE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *