एसियन गेम्स: नेपालका अरहान्त सिंह पहिलो खेलमै पराजित

काठमाडौं, भदौ ७ । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत स्क्वासमा नेपालका अरहान्त केशर सिंह पहिलो खेलमै पराजित भएका छन् । बिहिबार भएको पुरुष एकल तर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त पाकिस्तानी खेलाडीसंग पराजित भए ।

अरहान्तलाई पाकिस्तानका अस्लाम ट्याबसंग ३ – ० को सेटमा पराजित भए । अब नेपालका अमृत थापा मगरले हङकङका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् । स्क्वासमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *