श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ६ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–२ नौले, करकुसेका ४५ वर्षीय लालध्वज भनिने भीमबहादुर ९नाम परिवर्तन० रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आफूलाई श्रीमानले जबर्जस्ती करणी गरेको र नाबालिक छोरीलाई पनि यौन दुर्व्यवहार गरेको भन्दै उनी विरुद्ध श्रीमतीले नै प्रहरीमा उजुरी दिएकी थिइन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








