खड्गबहादुर विश्वकर्मा आतंककारी भएको आरोप

५ भदौ, काठमाडौं । सत्तारुढ दलले नेपाल कम्यूनिष्ट पार्टी लोकतान्त्रिक (विप्लप) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) आतंककारी क्रियाकलापमा सहभागी भएको आरोप नेकपाका सांसद महेश बस्नेतले लगाएका छन्।

मंगलबार भएको संसद बैठकमा बोल्दै बस्नेतले प्रकाण्ड राजनीतिको आवरणमा रहेर आतंकवारी र लुटपाटमा संलग्न भएको आरोप उनको छ ।

उनलाई मानव अधिकारकाका सदस्य सुदीप पाठकले आफ्नो गाडीमा हालेको घटनालाई उनले आपत्तिजनक रुपमा लिएका छन् ।

अदालतले न्याय नपाएका धेरैको मुद्दालाई स्थगनमा राखे पनि लुटपाट र आतंकवादी क्रियाकलापमा संलग्न प्रकाण्डको मुद्दालाई भने प्राथमिकता दिएको भन्दै सांसद बस्नेतले आक्रोश पोखेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =