एसियाडमा आज नेपालले १० खेलमा प्रतिस्पर्धा गर्दै
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं, भदौ ५ । एसियाली खेलकुदको चौथो दिन आज नेपालले १० खेलमा प्रतिस्पर्धा गर्दैछ । पौडी, उसु, साइक्लिङ्गलगाएत १० वटा खेलमा नेपाली खेलाडिले आज प्रतिस्पर्धा गर्न लागेका हुन् ।
१८ औँ एसियन गेम्समा नेपालले त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन । पदकको अपेक्षा गरिएका खेलहरुमा समेत नेपालले खराब प्रदर्शन गरिरहेको छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित