प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले बिदा थपे
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ ३ । संसदीय समितिबाट अस्वीकृत भएपछि १५ दिन बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले बिदा थप गरेका छन् ।
जोशीले भैपरी आउने विदा अन्तर्गत रहेर ६ दिन बिदा थप गरेका हुन् ।
गत साउन १८ गते उनलाई संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि उनी १९ गते देखि १५ दिन बिदामा बसेका थिए ।
जोशीको बिदापछि ओमप्रकाश मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दैनिक पेसी तोक्दै आएका छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








