सरकारकाे विराेध गरे ७ वर्ष थन्काउने लोकतन्त्र की परतन्त्र ?

संघियताले स्थानीय तहलाई बलियो बनायो । सिंहदरबारलाई गाउँगाउँ लग्यो । जनताले सिंहदरबारका सेवा वडा कार्यालय र नगरपालिकाबाटै पाउन थाले ।

तर, सरकारले सिंहदरबारलाई गाउँगाउँ पुर्याए वापत जनताबाट चर्को कर समेत असुल गर्न थालेपछि जनता आक्रोसित भएका छन् ।

जनताको आक्रोस यतिबेला विभिन्न सामाजिक सञ्जालमा पोखिएको छ । सामाजिक प्रयोगकर्ता अर्जुन खड्का बाख्रा मरेको, कुखुराको अण्डा, प्वाख, आलु पिँडालु, गिठ्ठा, वनतरुलमा समेत कर लगाएर जनता मार्न खोजेको बताउँछन् ।

उनले जनताले तिरेको करबाट जनताको जनजिविकाको विकास नभएको भन्दै सरकारमा रहनेहरुको विकास भएको भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *