शपथ कार्यक्रममा पत्रकारलाई रोक : विवादमा पर्दै शीतल निवास !

“काठमाडौं, साउन ११ । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदा बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोड को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शतिल निवास विवादमा पर्दै आएको छ ।

मुलकको सम्मानित निकायमा आवद्ध अधिकारीहरुको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरुले बताएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *