भारतीय पूर्वप्रधानमन्त्री बिहारी बाजपेयीको आज अन्तेष्टि गरिंदै

काठमाडाैं, भदाै १ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज अन्तेष्टि गरिदैछ । हिजो ९३ वर्षको उमेरमा उनको निधन भएको थियो । अाज अपरान्ह ४ बजे उनकाे अन्तेष्टि गरीदैछ ।

मधुमेहका बिरामी वाजपेयीको हिजो साँझ ५ बजे जिधन भएको हो । भारत सरकारले आज विषेश सम्मानकासाथ अन्तेष्टि गर्दैछ । आज भारतमा सार्वजनिक विदा पनि निदइएको छ ।

उनलाई श्रद्धान्जली दिन विभिन्न देशका राष्ट्रप्रमुख र अधिकारी पनि दिल्ली पुग्दै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =