राष्ट्रियसभाको बैठक आज बस्दै, विधेयकका विषयमा छलफल हुने

काठमाडौं, साउन ३१ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा सरकारले पेश गरेका विधेयकका विषयमा छलफल हुनेछ ।

बैठकमा समितिको कार्यविधीका विषयमा छलफल हुनेछ । सरकारले पेश गरेका विधेयकका विषयमा पनि छलफल हुनेछ । मंगलबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *