काठमाडौँको घट्टेकुलोमा पिकअपको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु

काठमाडौं, साउन ३० । काठमाडौंको घट्टेकुलोमा पिकअकले ठक्कर दिँदा एक वृद्धको मृृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँको घट्टेकुलोमा पिकअपले ठक्कर दिँदा ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।

हिँडिरहेको अवस्थामा बा७प ३६९४ नम्बरको पिकअपले ठक्कर दिँदा पैदल यात्री कृष्णप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते वृद्धको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =