आज काठमाडौं उपत्यकामा हुने कार्यक्रमहरु यस्ता छन् (समय र स्थानसहित)

काठमाडौं, साउन ३० । 

१. संघिय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक
स्थान: संघिय संसद भवन,नयाँबानेश्वर
समय: ११ बजे

२. प्रतिनिधि सभा,सार्वजनिक लेखा समितिको बैठक
स्थान: संघिय संसद सचिवालय,भवन नं १,कोठा नं ४११
समय: ८:३०बजे

३. प्रतिनिधि सभा,शिक्षा तथा स्वास्थ्य समितिको बैठक
स्थान:  भवन नं २ को तेश्रो तल्ला
समय: ८: ३०बजे

४ बिभिन्न १४ वटा क्रियाशील ट्रेड युनियन महासंघहरुको आयोजनामा विरोध सभा कार्यक्रम
स्थान:  सडक बिभाग,बबरमहल अगाडी भेला भई र्याली सहित माईतिघर मण्डला गएर सभामा परिणत हुने।
समय: १२ बजे

५. बिश्व सरसफाइ दिवसको अवसरमा सरसफाइ कार्यक्रम
स्थान:  देशैभर
समय: ७ बजेदेखि १०बजेसम्म

६. प्रतिनिधि सभा,उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक
स्थान: समितिको सभाकक्ष,प्रिफ्याव घर(चमेनागृह संगै)सिंहदरवार।
समय: ८ बजे”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *