चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २९ । नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ ।
निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो ।
निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् । निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् ।,आजकोकारोवारदैनिकमा यो खबर छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








