यस्तो छ आजको विनिमयदरः

काठमाडौँ, साउन २८ । आज मिति वि.सं.२०७५ साल साउन २८ गते सोमबार, तदअनुसार १३ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.८३ र विक्रिदर ११०.४३ रूपैयाँ रहेको छ भने साउदी अरेबियाको १ रियालको खरिददर २९.२८ तोकेको छ भने बिक्रिदर २९.४४ रुपैयाँ रहेको छ ।

विस्तृतमाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =