कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

साउन १०, काठमाडौं । म‌गलबार रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठमा सम्पन्न आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
भाषा परीक्षामा ६८ हजार सहभागि भएकामा १२ हजार एक सय ८ जना भाषा परीक्षामा उत्तिर्ण भएका छन् । दक्षिण कोरियाको इपिएस अन्र्तगतको मानव संसाधन विभागले यो परीक्षा लिएको थियो ।

नतिजा हेर्नुहाेस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =