विदेशी घुम्छन्, नेपाली खान्छन् : नेपालीको खर्च २५ अर्ब

काठमाडाैं, सााउन २६ । नेपालमा बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढ्दै गएको र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको   छ ।  नेपाली पर्यटकले खानपिनमा बढी खर्च गर्ने गरेको देखिएको छ ।

सेवाप्रदायक होटेल व्यवसायीका अनुसार विदेशी पर्यटक घुमफिर गर्ने, सूचना लिने गतिविधिमा बढी खर्चिन्छन् भने नेपालीहरू खानपिनमा खर्चिन्छन् ।

त्यसरी हेर्दा ५० लाख नेपाली घुम्न निस्कँदा औसतमा एकजनाले पाँच हजार रुपैयाँ खर्चिंदा पनि वर्षमा करिब २५ अर्ब रुपैयाँ खर्च हुन्छ । समाचार आजको नयाँ पत्रिकामा

अहिले नेपालीहरू सर्ट हाइकिङका पनि सोखिन बनेका छन् । लामो दूरीको पदयात्राभन्दा पनि होमस्टेमा जाने, चितवन, पोखरा, लुम्बिनी, काठमाडौं उपत्यकाआसपासका हाइकिङ क्षेत्रमा बढी घुम्न निस्कन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *