छोरो अपहरण पर्यो भनेर ढाँट्ने विष्ट पक्राउ

काठमाडौँ, साउन २४ । छोरो अपहरण परेको भनि गलत सूचना दिने व्यक्तिलाई प्रहरीले पक्रेको छ । बैतडीको पाटन नगरपालिका ६ घर भई कपन बस्दै आएका राकेश विष्टलाई प्रहरीले पक्रेको हो ।

विष्टले २० वर्षिय छोरो नरेश विष्ट अपहरणमा परेको भन्दै बुधबार प्रहरी हटलाइन १०० मा फोन गरेका थिए । तर पछि बुझ्दा छोराको अपहरण नभएको पत्ता लागेपछि विष्ट नै पक्राउ परेका हुन् ।

गतल सूचना दिएर प्रहरीलाई भ्रममा पार्न खोजेकाले कारबाहीका लागि पक्रिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *