हेटौंडा: ओम्याक्स चलचित्र हलमा आगलागी, निभाउने प्रयास जारी
२०७४ जेठ १५ गते

“ हेटौंडा, साउन २३ । हेटौंडाको ओम्याक्स चलचित्र हलमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हेटौंडा चउरमा रहेको हलमा आगलागी भएको हो ।
अहिले आगो निभाउने प्रयास भैरहेको छ । एउटा मात्रै दमकल भएकाले आगो निभाउन अरु जिल्लाबाट दमकल मगाउने तयारी रहेको प्रहरीले जनाएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








