राष्ट्रियसभाको बैठक आज बस्दै, २ वटा कार्यसूची तय

काठमाडौं, साउन २३ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा २ वटा कार्यसूची तय गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रशासनिक अदालत सम्बन्धि विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
कानुनमन्त्री भानुभक्त ढकालले विधेयक संसदमा पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *