करेन्ट लागेर एक महिलाको मृत्यु
२०७४ जेठ १५ गते

“
तुलसीपुर, साउन २२ । दाङ दंगीशरण गाउँपालिका–७ बागरका ३३ वर्षीया झुपीकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको छ ।
घरमा पानी तान्ने मोटर जोड्ने क्रममा मंगलबार दिँउसो करेन्ट लागेर गम्भीर घाइते भएकी पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








