खोलामा फसेका २ बालकको हेलिकप्टरबाट उद्धार
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन २१। अविरल वर्षाका कारण नदी बढेपछी खोलाको बीच भागमा ३ घण्टासम्म फसेका २ बालकको उद्धार गरिएको छ ।
काभ्रेको खानिखोला गाउँपालिकाको बाग्मती खोलामा फसेका २ बालक १२ बर्षीय संजिव थिङ र ९ बर्षीय दिनेस डिसीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
प्रहरीका अनुसार उनीहरु खोलामा माछा मार्न गएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








