“अशोक दर्जीको “”छर्न चाहन्छु सुगन्ध”” (भिडियोसहित)”
२०७४ जेठ १५ गते

“
चर्चित बाल गायक अशोक दर्जीको धन विनाको मन ठूलो को अपार सफलतापछि नयाँ गीत “”सुगन्ध”” सार्वजनिक भएको छ । उनी युट्युब अन्तर्वातामा छाउनु अघि रेकर्ड गरिएको भनिएको गीत ‘छर्न चाहन्छु सुगन्ध’ बोलको गीत भिडियोसहित रिलिज भएको हो ।
गीतमा मञ्जुल मितेरीको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा झापामा दर्जीसँगै सडकमा गीत गाएर हिड्ने भुईंकटहर (स्माइल धिताल), दीपक न्यौपाने, कौशिला राई फिचर्ड छन्।
सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई उज्वल बल तामाङले खिचेका हुन्। जसलाई हेमन तामाङले सम्पादन गरेका हुन्।
भिडियो
https://youtu.be/0e7MmTqZb1I”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








