व्यवस्थापिका संसदको बैठक आज बस्दै, विभिन्न विधेयकका विषयमा छलफल हुने

काठमाडौ, साउन २० । व्यवस्थापिका संसद अन्र्तगत प्रतिनीधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँवानेश्वरमा बस्ने बैठकमा विभिन्न विधेयकका विषयमा छलफल हुनेछ ।

सरकारले संविधान कार्यान्वयनसँग जोडिएका केही विधेयकलाई अगाडी बढाउने तयारी पनि गरेको छ । संसद बैठकमा नेपालीकांग्रेसले प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत भएको विषय प्रवेश गराउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seven =