यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, साउन १९ ।  आज मिति वि.सं.२०७५ साल साउन १९ गते  शुक्रबार, तदअनुसार ४ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १२६ .९६  र विक्रिदर १२७.६६  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर  १४२.६९र विक्रि दर १४३.४७  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.४३ छ र विक्रि दर १४४. २२ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =