अमेरिकी राजदूत टेप्लिजको राष्ट्रपति भण्डारीसँग बिदाई भेट
२०७४ जेठ १५ गते

“काठमाडौं, साउन १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज बिदाई भेट गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








