यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, साउन १७ । आज मिति वि.सं.२०७५ साल साउन १७ गते  बिहिवार, तदअनुसार २ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर   १०९.२०र विक्रिदर  १०९.८०  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर१२७.५८ र विक्रि दर १२८. २९ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.४३ छ र विक्रि दर १४४. २२ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *