मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु

काठमाडाैं, साउन १६ । मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ । वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका उनीहरूकाे विद्रोहीको समूहले थापेकाे  विद्युतीय धरापमा परी मृत्यु भएकाे हाे । उनीहरुले वाग्नर विद्रोही समूहका बारेमा वृत्तचित्र निर्माण गरिरहेको एजेन्सीहरूमा उल्लेख छ।

मध्य अफ्रिकी गणतन्त्रको मुख्य शहर सिबुटको सडकमा थापेकाे धरापमा उनीहरू परेका हुन् । यद्यपी कुन समूहले थापेको विद्युतीय धरापमा उनीहरु परेको भन्ने खुलेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =