यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, साउन १६ । आज मिति वि.सं.२०७५ साल साउन १६ गते  बुधवार, तदअनुसार १ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर   १०९.३७ र विक्रिदर  १०९.९७  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर ११२८.३८ र विक्रि दर १२९.९ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.९७ छ र विक्रि दर १४४. ७६ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *