यस्ताे छ अाजकाे विनिमयदर
२०७४ जेठ १५ गते

“
काठमाडाैं, साउन १५ । आज मिति वि.सं.२०७५ साल साउन १५ गते मंगलवार, तदअनुसार ३१ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०१.५६ र विक्रिदर १०२.१६ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२१.३५ र विक्रि दर १२२.७ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५छ र विक्रि दर १३७. ७६ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








