अब ई— पासपोर्ट, यस्तो बन्नेछ !
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन १३ । सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ ।
केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई—पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।
एमआरपीमा पासपोर्टवाहकको केहि ब्यक्तिगत सुचना मात्र समेटिन्छ । तर ई पासपोर्टमा ब्यक्तिगत सुचनासँगै बाहकको आयोमेट्रिक डाटा राखिन्छ, जसले पासपोर्टलाई थप सुरक्षित बाउँछ । ई—पासपोर्टमा चिपसहित पासपोर्टवाहकको औठाछाप, आँखाको नानी”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








