आशा बिसीकाे तीज गीत ‘नराेए अामा मै छाेरी सम्झेर’ बजारमा (भिडियाेसहित)

काठमाडाैं, साउन १२ । नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीजकाे अवसरमा सुमधुर अावाजकी धनी लाेक गायीका आशा बिसीकाे अावाजमा ‘नराेए अामा’ गीत भिडियाेसहित बजारमा अाएकाे छ । गायीका बिसिकै शब्दमा रहेकाे गीतमा प्रकाश तिवारीकाे लय रहेकाे छ ।

अहिले  चर्चित  निर्देशन एकिन्द्र सारा शंकरकाे निर्देशनमा रहेकाे उक्त गीतकाे छायांकन करन चैसिर र सम्पादन अमर साक्यले गरेका छन् । यो गीतको दृश्य निर्माण र बजार ब्यबस्थापन हिम सम्झौता डिजिटलले गरेको हो । गीतमा गायीका बिसिकै अभिनय देख्न सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *