यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, साउन १२ । आज मिति वि.सं.२०७५ साल साउन १२ गते, शनिवार, तदअनुसार २८  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर   १०१.५६ र विक्रिदर  १०२.१६  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२१. ३५ र विक्रि दर १२२. ०७  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५ र विक्रि दर १३७. ७६ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *