यस्ताे छ अाजकाे विनिमयदर
२०७४ जेठ १५ गते

“
काठमाडाैं, साउन ११ । आज मिति वि.सं.२०७५ साल साउन ११ गते, शुक्रबार, तदअनुसार २७ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.५६ र विक्रिदर ११०.१६ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८. ३१ र विक्रि दर १२९. ०१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.३९ र विक्रि दर १४५. १८ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








