विभिन्न जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
२०७४ जेठ १५ गते

“काठमाडौं, साउन ९ । गृह मन्त्रालयले बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य आएका छन्। त्यस्तै ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्ण प्रसाद अधिकारीको सरुवा भएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








