नेपालमा लोकतन्त्रको नयाँ सिद्धान्त प्रतिपादन भएकै हो त ?
२०७४ जेठ १५ गते

“१५ अाैं पटक अामरण अनसनमा बसेका महाराजगंज शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गाेविन्द केसीकाे अामरण अनसन प्रति लक्षित गर्दै गरेकाे पाेस्ट सामाजिक सञ्जालमा चर्चामा छ । गाेविन्द केसीकै कारण राज्यका शक्तिशाली निकायका प्रमुखहरू बाहिरिनुपरेकाे दृश्यलार्इ उल्लेख गर्दै खड्काले कानुन मन्त्री शेर बहादुर तामाङले दिएकाे राजिनामाकाे कुरा उठाएका छन् । उनले नेपालमा लोकतन्त्रको नयाँ सिद्धान्त प्रतिपादन भएकै हो त ? भन्दै भनेका छन् ।
डा. गोविन्द सुतेकै भरमा
लोकमानको जागिर ‘चट’ भयो
गोपाल पराजुलीको प्रन्या पद ‘हल्लियो’
IGP बढुवाको ‘कोलाहल’ मच्चियो
मेडिकल माफियाको चलखेल ‘अवरुद्ध’ भयो
आजफेरी
शेरबहादुर तामाङको मन्त्रीपद ‘चट’ भयो
हेर्दै जाऔं हजुर
अझै ककसको के के ‘चट’ हुने हो ?
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








