धादिङ: ४ दशमलव ८ रेक्टरकाे परकम्प
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ८ । धादिङको गजुरी केन्द्र भएर परकम्प गएको छ । बिहान साढे ८ बजे गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








