यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, साउन ६ । आज मिति वि.सं.२०७५ साल असार  ६ गते अाइतबार, तदअनुसार २२  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ं.८५ र विक्रिदर ११०. ४५ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८.०३ र विक्रि दर १२८ .७३  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३. २९ र विक्रि दर १४४.०७ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *