भारतमा नेपाली गाडीलाई सहज प्रवेश

काठमाडाैं, साउन ६ । भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् ।  नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवगमन गर्न अनुमनि दिन सहमत भएको हो ।

सन् २०१४ मा भएको नेपाल — भारत मोटर भेहिकल सम्झौताअन्र्तगत संयुक्त कार्य समुहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो ।, आजकोकान्तिपुुर दैनिकमा यो खबर छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *