सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन ४ । सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ । फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएका छन् ।
म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ । वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन् ।
सोस मिडियाबाट प्रवाहित भएको झुटो समाचारको असर भारतीय प्रजातान्त्रिक राजनीति र दैनिक जीवनमा पनि देखा परेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








