वैदेशिक रोजगार विभागका महानिर्देशक पाँच महिनामै परिवर्तन

काठमाडौँ, ३ असार । सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशक परिवर्तन गरेको छ । भूवन प्रसाद आचार्यलाई सिप विकास तालिम केन्द्रको प्रमुखमा सरुवा गर्दै गृह मन्त्रालयमा रहेका सह सचिव दिलिप कुमार चापागाईंलाई विभागमा पठाएको हो ।

आचार्य ५ महिना अघि मात्रै वैदेशिक रोजगार विभागमा पुगेका थिए। आचार्यलाई हिजो साँझ मात्रै सरुवाको पत्र थमाइएको थियो । चापागाई बिहिबार नै विभागमा हाजिर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =