चर्कियो एमालेभित्र टिकट किनबेच काण्ड : को-को नेता मुछिए ?

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ९ । दुई चरणको चुनावमा कांग्रेसलाई पछि पारेर पहिलोदल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर विभिन्न असन्तुष्ट चुलिएका छन् । विशेषत : आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो ।
एमाले स्थानीय कमिटी बैठकले तल्ला कमिटीहरुबाट चुनावी समिक्षा रिपोर्ट मागेको छ ।, यो खबर आजको साँघु साप्ताहिकमा छापिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित