यस्ताे छ अाजकाे विनिमयदर
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन ३ । आज मिति वि.सं.२०७५ साल असार ३ गते बिहिबार, तदअनुसार १९ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९. ५० र विक्रिदर ११०. १० रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .२१ र विक्रि दर १२७. ९० रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४२. ६६ र विक्रि दर १४३.४४ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








