काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन २ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएकी छिन् ।
पार्टी सभापति शेरबहादुर देउवाद्धारा काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








